व्यक्तिगत घटना दर्ता तथ्यांक र प्रयोग

Comienza Ya. Es Gratis
ó regístrate con tu dirección de correo electrónico
व्यक्तिगत घटना दर्ता तथ्यांक र प्रयोग por Mind Map: व्यक्तिगत घटना दर्ता तथ्यांक र प्रयोग

1. सम्बन्ध विच्छेद

1.1. सम्बन्ध विच्छेदको कानुनि पहिचान

1.2. सम्पतिको अधिकार स्थापित गर्न

1.3. एकल महिला भत्ता प्राप्त गर्न

2. जन्म

2.1. नागरिकको पहिलो पहिचान /कानुनि आधार/संबैधानिक अधिकार

2.2. विधालय भर्ना

2.3. नागिरिकता /पासपोर्ट

2.4. बालपोषण भत्ता (जन्म दर्तामा आधारित कार्यक्रममा सहयोग)

2.5. जनसान्खिक तथ्यांक स्थापित

2.6. SDG संग सम्बन्धित सूचकहरुको मापन तथा अनुगमन

2.7. कोरा/विशिस्ट जन्म दर जस्ता सुचक निकाल्न

3. बसाइसराइ

3.1. बसाइसराईको कानुनि पहिचान

3.2. जनसान्खिक तथ्यांक अध्यावधिक

3.3. नया ठेगाना कायम गर्न

3.4. सामाजिक सुरक्षा भत्ता सार्न

3.5. आन्तरिक तथा वाहय बसाइसराइ दर निकाल्न

3.6. बसाइसराइ सम्बन्धि नीति निर्माण तथा योजना कार्यान्वयन गर्न

4. विवाह

4.1. विवाहको कानुनि पहिचान/पति पत्निविचको नाता कायम

4.2. पतिको नाम नागरिकतामा थप्ने आधार/पतिको ठेगानाबाट नागरिकता लिने आधार

4.3. सन्तानको जन्म दर्ता गर्ने अधार

4.4. सम्पतिको अधिकार स्थापित गर्न

4.5. जनसान्खिक तथ्यांक अध्यावाधिक गर्न

5. मृत्यु

5.1. मृत्युको प्रमाणपत्र प्राप्त/कानुनि पहिचान

5.2. सम्पतिको हस्तान्तरण /वेचविखन/नामसारी

5.3. सामाजिक सुरक्षा लगत कट्टा/ पारदर्शिता

5.4. जनासान्खिक तथ्यांक अध्यावधिक

5.5. मातृ/शिशु मृत्यु दर तथा मातृ मृत्यु अनुपात जस्ता सूचक निर्धारण

5.6. SDG संग सम्बन्धित सूचकहरुको मापन तथा अनुगमन